दिनेशको निर्देशनमा ‘मैले कहाँ…’ (भिडियोसहित)

काठमाडौं । उनी नृत्य कोरियोग्राफीमा बढी रुचि राख्छन् र उद्देश्य पनि एक कुसल कोरियोग्राफरका रुपमा चिनिनु हो । तर, उनी कोरियोग्राफरमै मात्र सिमित छैनन्, म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै व्यस्त हुँदै आएका छन् । हो, उनी अर्थात् दिनेश माङ्मु लिम्बू केही समययता म्युजिक भिडियो निर्देशनमा व्यस्त हुँदै आएका छन् । दिनेश भन्छन्, ‘मेरो उद्देश्य त … Continue reading दिनेशको निर्देशनमा ‘मैले कहाँ…’ (भिडियोसहित)